श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

timthumb.php काठमाडौं, भदौ १२ लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ। पाटन ललितपुरका...

प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकाश सम्झौता

Open_sky_Chott_Mariem_(2) नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ। प्रधानमन्त्री प्रचण्डको आसन्न...

दाहाल मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने!

timthumb.php काठमाडौं, भदौ ११ प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन्। दाहालले शुक्रबार...

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

timthumb.php काठमाडौं, भदौ ११ विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि...

देश

रहेनन् गोरेबहादुर खपांगी

Gore_Bahadur_Khapangi_Magar काठमाण्डु, १२ भदौ– आदिवासी जनजाति नेता एवंपूर्वमन्त्री गोरेबहादुर खपांगीको गएराति निधन भएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खपांगीको...

लेखनाथमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, प्रहरीसहित दुई घाईते

vashi accident पोखरा भदौ १२ लेखनाथमाको गएराति  भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। घाइते हुनेमा एक जना ट्राफिक प्रहरी समेत छन्।...

अक्षयकोषमा सहयोग जारी

murali prasad gajurel रत्ननगर, ११ भदौ। पूर्वी चितवनको खैरहनी उच्च माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ । विपन्न...

हिजो बस खसेकै ठाउँबाट आज ट्रक खस्यो , सात यात्रुसहित ट्रक त्रिशूलीमा

1 काठमाण्डु, ११ भदौ– नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरेमा शनिबार फेरि सवारी दुर्घटना भएको छ । ना३ख ४५५६ नम्बरको ट्रक बिहान करिब ५बजेको समयमा सडकबाट...

आदर्श गृहले सामाजीक सञ्जालमा लगाईएको आरोप प्रति पत्रकार सम्मेलन गरी दुःख ब्यक्त

DSCN6578 अविस अधिकारी, काठमाण्डौ, भदौ–१० । फिलिपीनी नागरीक जोयाको स्वदेश फिर्तालाई लिएर सामाजिक संजालमा लगाइएको आक्षेपलाई  आज आदर्श गृह चितवनले जिल्ला...

समाचार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

aparadh इलाम, भदौ १२ जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ। सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५...

प्रतिबद्धतामै रह्यो शैक्षिक प्रमाणपत्रमा कर्जा

timthumb.php काठमाडौँ, भदौ १२ शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन।  सरकारले चालू...

अपराधी पक्रने प्रहरी, पैसा कुम्ल्याउने कर्मचारी ?

nepal police logo काठमाण्डु, १२ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार अदालतद्वारा एकएक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका...

हंशमा सांगेतिक उत्सब

hmk   ११ भदौ–रत्ननगर । संस्कृति संरक्षण र व्यापार प्रर्वधन गर्ने उद्देश्यले हंस मनोरञ्जन केन्द्र रत्ननगरले शनिवार साँगेतिक उत्सब तथा डान्स पार्टी...

निर्माण सेवा संघमा घिमिरे

uae रत्ननगर, ११ भदौ। पूर्वी चितवन निर्माण सेवा संघ खोलेसिमलको शनिवार सम्पन्न सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले उत्तम घिमिरेको अध्यक्षतामा...

राजनीतिView ALL
tarun dal

तरुण भरतपुरको अधिवेशन मंगलबार हुने

भरतपुर १२ भदौं नेपाली काग्रेसको भातृसंगठन नेपाल तरुणदल भरतपुर उपमहानगरपालिकाको अधिवेशन मंगलबार(पर्सि) हुदैंछ । तरुणदल चितवनले तोकेको तालिका बमोजिम १४ गते अधिवेशन हुन लागेको हो । तरुणदल चितवनले आफ्नो जिल्ला अधिवशेनको सिलसिलामा अहिले जिल्लाभर वार्ड, गाउ र नगर र क्षेत्रिय अधिवेशनहरु गरिरहेको छ...

मन्त्री भएलगत्तै प्रकाशशरण महतले दिए कर्मचारीलाई कडा निर्देशन

Prakash-Saran-Mahat-copy1 काठमाण्डु, १० भदौ-परराष्ट्रमन्त्री प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रीको...

एमाले किन छिर्न लाग्यो मधेस ?

Umaoist-Flag काठमाण्डु, ९ भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तराई–मधेस छिर्ने भएको छ । त्यहाँका जनतासँग संवाद गर्न भन्दै एमाले तराई–मधेस छिर्ने भएको हो । एक...

सूचना-प्रविधिView ALL

फेसबुकमा कसरी रोक्ने लाइभ भिडियोका अनावश्यक नोटिफिकेसन ?

facebook
फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिंग सर्भिस फेसबुक लाइभ केही समय पहिले सुरु गरेको थियो र यसका प्रयोगकर्ताको सख्या निकै बढिरहेको छ । वास्तवमा भिडियोको दुनियामा यु ट्युबजस्तै फेेसबुकलाई पनि चिनन् भन्ने चाहना उसको छ । जो कोहीले पनि आफ्नो भिडियो फेसबुकमा साथीहरुका...

स्मार्टफोनको ‘लक प्याटन’ वा पिन नम्बर भुल्नुभयो ? यसो गर्नुहोस्

mobile आजभोली स्मार्टफोनको प्रयोगकर्ता बढ्दै गएका छन् । आफ्नो मोबाइललाई सुरक्षित राख्न तथा अरु व्यक्तिले सहज रुपमा आफ्नो मोवाइल खोल्न नपाओस भनेर तपाईंले...

उपत्यकामा अब आउदै छ यस्तो ट्राफिक सिंगनल लाईट ! एक ठाउँको रातो बत्तीमा रोकिएका गाडी अर्को ठाउँमा रोकिनु नपर्ने

काठमाडौं । एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु नपर्ने व्यवस्था नेपालमा लागु...

अब सम्झिन सजिलो हुने टेलिफोन नम्बर चलाउन बेग्लै कर तिर्नुपर्ने –

काठमाण्डु, ३० जेठ– टेलिफोनका उपभोक्ताले ल्यान्डलाइन, पोस्टपेड, सिडिएमए र पोस्टपेड सीमकार्डबापत भ्याटसहित रु ११३० र प्रिपेड सिमबाट दुई प्रतिशत...



अर्थ-वाणिज्य

मध्य बर्षामा पनि दैनिक ९ घण्टा लोडसेडिङ !

loadshedding-1 काठमाडौं । हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगेका सर्वसाधारणलाई कम्तिमा वर्षायाममा त विद्युत कटौती नभइदिए हुन्थ्यो भन्ने लागेको छ । तर, मध्य वर्षामा...

स्थलमार्गको समस्याले हवाई यात्रु बढे

Traveller_nepal_703319485 काठमाडौं: सडक विस्तारका कारण ठाउँठाउँमा हुने सडक जामले हैरान भएपछि हवाई मार्ग प्रयोग गर्ने यात्रुको संख्या बढेको छ। मुग्लिन-नारायणगढ सडक खण्डको...

सरकारी उद्योग निजीलाई दिने अर्को भयानक खेल

uda गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारको शैलीमा सरकारी स्वामित्वका महत्वपूर्ण कलकारखाना निजी क्षेत्रलाई सुम्पने विवादास्पद र अपारदर्शी...

सिद्देश्वरी बचतको सहकारी प्रशिक्षण कार्यक्रम

sahakari2 रत्ननगर । सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले शनिवार तीज बचत सहकारी प्रशिक्षण कार्यक्रम गरेको छ । आप्mना सदस्यहरुलाई सहकारीको...

नेपाल बैंकमा जागिर खुल्यो, उप-प्रवन्धकदेखि सहायकसम्म माग

nbl-notice-vacancy काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै बैैंकले सातौंदेखि चौंथो तहसम्मका...


मनोरञ्जन

गायिका मेनुकाको सांगीतिक कोशेली ‘लाईफ’ बजारमा

1   गायिका मेनुकाको सांगीतिक कोशेली ‘लाईफ’ र उनको साँगेतिक यात्रा प्रायजसो सबै गीतहरुमा आवाज दिनसक्ने खुबि भएकि गायिका हुन मेनुका राई । मगीतको भावलाई...

धमाका मच्चाउने युवा गायक रामकुमार बस्नेतको लोक गित बजारमा आउँदै

रामेछाप । रामेछाप जिल्लाको बिजुलीकोटमा जन्मि हुर्कि वढेका युवा गायक रामकुमार बस्नेत यतिबेला सांगीतिक क्षेत्रमा संघर्षरत् छन् । बिशेषगरी गायनमा...

सुस्मिता केसी भन्छिन्-‘अनमोल र आकाश मेरा लागि ‘करण-अर्जुन’

susmita-and-aakash मैले चलचित्र बनाउँछु भनेर सोची नै रहेकी थिएँ । नेपाली सेनाको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागी हुँदा मैले निर्देशक श्रीराम महत्तलाई भेटेकी हुँ...

” नेपालको सुप्रशिध्द भोजपुरी गायक प्रमोद पियाको हाल सम्मको जीवनी”

aaaa “सानै उमेर देखि साँस्क्रितिक कार्यक्रममा भाग लिंदै आएका प्रमोद सहनी भोजपुरीको चर्चित गायक प्रमोद पिया बन्न सफल भए” स्कुलमा पढिरहेका बेला कक्षा...

यस्तो छ अक्षय कुमारको ‘रुस्तम’ ट्रेलर

rustam-poster-in-akshya कुनै समय नायक अक्षय कुमारलाई अर्थहिन चलचित्र खेल्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा काम गर्न...

प्रदर्शन अगावै रजनीकान्तको चलचित्रलाई २ सय करोड

kabali-poster साउथका सुपरस्टार नायक रजनीकान्तको नयाँ चलचित्र ‘कबाली’को टिजर मात्र सार्वजनिक भएको छ । तर, यो चलचित्रको चर्चा अहिले खुबै चुलिएको छ । यो चलचित्र...

नेपाली गायन क्षेत्रमा तारा बनेर उदाउने छु:गायिका सुमी चाम्लिङ्

2
चर्चाको शिखरमा पुग्न सफल गायिका सुमी चाम्लिङ् राई कि त एल्बम नै ननिकाल्ने निकालेसि पहिलो दर्जाकै निकाल्छु :गायिका सुमी चाम्लिङ् राई नेपाली गीत संगितमा अझ भनौं गायनमा अहिले चर्चाको शिखरमा पुग्न सफल गायिका हुन सुमी चाम्लिङ् राई...

साहित्य

खुशीको बलिदानमा, रमाउने हाम्रो समाज । -(गजल)

ritu giri गजल कहिले सम्म टाल्ने हो खै,फाटेको यो जिन्दगी । नदीमा गई हाम फाल्न,आटेको यो जिन्दगी !! खुशीको बलिदानमा, रमाउने हाम्रो समाज । देख्ने कस्ले कष्टकरमा,काटेको...

श्रीमद्भागवत गीतामा आधारित कथा “यदुवंश को बिनाश “

निशा अर्याल, इजरायल श्रीमद्भागवत गीतामा आधारित कथा “यदुवंश को बिनाश “ भनिन्छ नि विनास काले विपरीत बुद्धि” विनास हुन कारण ठुलो चाहिदैन रे त्यस्तै सानो मजाक गर्नाले ...
खेलकुद

क्रिकेटका नाममा मानव तस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता

cricket1
मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भउको खुलेको छ। नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित...

ब्राजिलको महिला फुटबल फेरि स्वर्ण स्पर्धाबाट बाहिर

timthumb.php रियो, (एजेन्सी) जसमा ब्राजिलका २ खेलाडी क्रिस्टिन र आन्द्रेसा गोल गर्नबाट चुके। डिफेन्स लाइन सशक्त रहेको स्विडेनमा गोलरक्षक हेडविक लिन्डहालले...

भारतले ओलम्पिकमा जितेको २६ वटा पदकलाई फ्लेप्स एक्लैले उछिने

timthumb.php (एजेन्सी) भारतले आफ्नो ओलम्पिक सहभागिताको १ सय १६ वर्षे इतिहासमा जितेको कूल पदकभन्दा पनि बढी पदक अमेरिकाका कीर्तिमानी पौडीबाज माइकल फ्लेप्स एक्लैले...


अन्तर्वार्ता

म कांग्रेस, कम्युनिष्ट होइन डेमोक्र्याट हुँ: प्रधानन्यायाधीश कार्की

timthumb.php
अन्तर्वार्ता  पूर्वसभासदलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले उक्त सिफारिसको बचाउ गरेकी छन्। खासगरी सपना मल्ल प्रधानलाई आफूले नै सर्वोच्चमा...

प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएकै हो, बेइमानी गर्न मिल्दैन

jhalananth khanal एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा नयाँ बजेट प्रस्तुत गरेसँगै ओली सरकारको दिनगन्ती सुरु...

दुई तीन दिनमा सरकारको सरगर्मी सुरू हुन्छ

krishna mahara म यहाँलाई स्पष्ट गरौं, भारतमा मेरो अभय ठाकुरसँग भेट भएको छैन। उहाँसँग मेरो अहिलेसम्म चिनजान पनि छैन। मैले देउवासँग भेटेको कुरा सत्य हो। फरक प्रसंगमा...

बिचित्र संसार

गाईको पिसाबमा सुन भेटियो, अब किसानलाई मालामाल

cow गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न...

यो हो खरायोभन्दा पनि छिटो दौडिने कछुवा

kachhuwa खरायो र कछुवाको दौड सम्बन्धी बालकथामा कछुवाले खरायोलाई दौडमा जितेको कथा बाहेक दुनियामा दौडेर सायदै कहीँपनि कछुवाले खरायोलाई जित्न सक्ला । तर भारतमा...

स्वास्थ्य-जीवनशैली

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

timthumb.php मानिसमा देखिने क्यान्सरमध्ये आफै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैंले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो...

कतै तपाईलाई पनि हेपाटाइटिस सी छ कि ?

काठमाण्डु- सरकारले हेपाटाइटिस सीका बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसले गर्दा संक्रमण वा अन्य कारणले कलेजो सुन्निने...

विविध

कोरा खर्चको लागि चितवन देखी पुन सहयोग

1 केही समय अघि एक जना बुवाको अन्दाजी 40 बर्षकि छोरीको पेटमा पानी जमेको कारणले गर्दा पेट फुल्ने समस्या देखिएको थियो । वहाँको नाजुक आर्थिक  अवस्थामा हामीले ...

दिपज्योतिको तीज विशेष कार्यक्रम

teej रत्ननगर । हरितालिका तीजको अबसर पारेर रत्ननगर ३ मा रहेको दिपज्योति टोल विकास संस्थाले तीज विषेश तथा दरखाने कार्यक्रम गरेको छ । रत्ननगर नगरपालिकाका...

अन्तराष्ट्रिय समाचार

शनिबार लगातार ३ पटक हल्लियो भारत !

earth-quake एजेन्सी– भारतको हिमाञ्चल प्रदेशमा शनिबार लगातार ३ पटक भूकम्पको ठूला झड्का महसुस गरिएको छ । एकाबिहानै २ घण्टाको अन्तरालमा ३ पटक भूकम्पले हल्लाएको...

विश्वको ध्यान खिच्यो सिरियाका बालकको तस्बिरले

timthumb.php एजेन्सी दमास्कस, मध्यपूर्वी देश सिरियामा सरकारी र विद्रोही पक्षबीच केही वर्षदेखि द्वन्द्व जारी छ। सिरियाका विभिन्न भागमा दिनदिनै बम बारुद विस्फोट...

कार्टुन संगालो

CARTOON_20160527080842

– अविन

डाइवर सा’प ! हजुरबाट गल्ती हुन गो !… बन्द–हर्ताल क्यै ’नि गर्नुहुन्न भने यस्सो यौटा स्याऽऽनो चिट काटम् कि ?

Susbcribe Us

साप्ताहिक अभिमत